
बर्खामा उर्लिएको रुप्से झरना, तस्बिरमा हेर्नुहोस्
म्याग्दी । मुस्ताङ जाने बेनी–जोमसोम सडकखण्डमा पर्ने रुप्से झरना यतिबेला बर्खाको पानीले उर्लिएको छ। अजङ्गको पहाडबाट झर्ने झरनाले बेनी–जोमसोम सडकमा यात्रा गर्ने जोकोहीको ध्यान खिच्ने गरेको छ। जति हतारमा यात्रा गरे पनि यात्रुहरू केहीबेर रोकिएर झरनाको