
कुनै पनि सरकारले गरेको राम्रो कामलाई राजनीतिकरण गर्नु हुँदैन : इन्द्र बानियाँ
हेटौँडा । बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जुनसुकै सरकारले गरेको राम्रो कामलाई राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर राम्रो भन्न सक्ने फराकिलो सोच आवश्यक रहेको बताएका छन् । उनले सङ्घीय सरकारले निर्माण व्यवसायीका लागि ल्याएको औसत
