
बाढी प्रभावित बस्ती जोड्न धमाधम तुइन निर्माण गरिँदै
नुवाकोटको सदरमुकाम विदुरसँग सम्पर्क कायम गर्ने उद्देश्यका साथ धमाधम तुइन निर्माण सुरु गरिएको छ।...
नुवाकोटको सदरमुकाम विदुरसँगको सम्पर्क पुनः कायम गर्न धमाधम तुइन निर्माण कार्य सुरु गरिएको छ। गत भदौ १० गते त्रिशूली नदीमा आएको बाढीले पक्की पुल बगाउनुका साथै सडकमा क्षति पुर्याएपछि विदुर र रसुवासम्मको यातायात अवरुद्ध भएको थियो। विदुरका नगरप्रमुख राजन श्रेष्ठका अनुसार बाढी प्रभावित क्षेत्रमा उद्धार, शव व्यवस्थापन र राहत वितरणमा सहजता ल्याउन तत्कालका लागि तुइन निर्माण थालिएको हो। सडक अवरुद्ध हुँदा त्रिशूली अस्पताल र जिल्लाका विभिन्न क्षेत्रमा जाने सर्वसाधारण मर्कामा परेका छन्।

नुवाकोटको सदरमुकाम विदुरसँग सम्पर्क कायम गर्ने उद्देश्यका साथ धमाधम तुइन निर्माण सुरु गरिएको छ।...
1 more headline since
नुवाकोटको सदरमुकाम विदुरसँग सम्पर्क कायम गर्ने उद्देश्यका साथ धमाधम तुइन निर्माण शुरू गरिएको छ ।त्रिशूली नदीमा आएको बाढीले पुल बगाउनुका साथै सडकमा क्षति पुर्याएपछि विदुरसहित रसुवासम्मको सडक यातायात अवरुद्ध भएको छ । त्रिशूली अस्पतालसहित जिल्लाका विभिन्न क्षेत्र र रसुवासँगको सडक यातायात यही भदौ १० गतेदेखि बन्द छ ।बाढी प्रभावित क्षेत्रको खोज तथा उद्धार, शव व्यवस्थापन र राहत वितरणमा समस्या भएकाले तत्काल आवागमन सहज बनाउन तुइन निर्माण थालिएको विदुरका नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिए ।उनका अनु
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
सुदूरपश्चिम प्रदेश सरकार र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयबीच प्रदेशका चार प्रादेशिक अस्पताललाई २० वर…
त्रिशूली नदीमा आएको बाढीका कारण धादिङको कृष्णभीरमा सडक भासिएपछि पृथ्वी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। सडक अवरुद…
पृथ्वी राजमार्गको धादिङस्थित कृष्णभीरमा त्रिशूली नदीको बाढीका कारण सडक अवरुद्ध भएपछि हेटौंडा-काठमाडौं खण्डमा सवारी च…