
विभाजन, खिचातानी र शक्तिसंघर्ष : के होला इन्फान्टिनो र यूईएफएको आगामी बाटो ?
फिफा अध्यक्ष जियानी इन्फान्टिनो र युरोपेली फुटबल महासंघ (यूईएफए) बीचको विवाद पछिल्लो समय थप चर्किएको छ । फिफाको प्रतियोगितामा निजी लगानी भित्र्याउने इन्फान्टिनोको योजना फिफा फर्वार्ड इन्टरप्राइज (एफएफई) स्थगित भइसके पनि त्यसले जन्माएको विवाद भने