Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 2d agolast: 23h ago

रसुवामा बाढीपहिरोका कारण नेकपा (बहुमत) को राष्ट्रिय सम्मेलन स्थगित

नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले आगामी असोज ५ गतेदेखि हुने भनिएको आफ्नो राष्ट्रिय सम्मेलन स्थगित गरेको छ। रसुवामा आएको बाढी र पहिरोका कारण जनधनको ठूलो क्षति भएपछि पार्टी अध्यक्ष कञ्चनले सम्मेलन स्थगित भएको जानकारी दिनुभएको हो। पार्टीले आफ्ना नेता तथा कार्यकर्ताहरूलाई सम्मेलनको तयारी छाडेर विपद् प्रभावित जनताको उद्धार र राहत कार्यमा जुट्न निर्देशन दिएको छ।

2 publishers · 2 headlines · developing over 15 hours
Broke firstRatopati logoRatopati

नेकपा (बहुमत) को राष्ट्रिय सम्मेलन स्थगित, नेता कार्यकर्तालाई विपत्तिमा जनसेवामा खट्न निर्देशन

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले आगामी असोज ५ गतेदेखि हुने भनिएको आफ्नो राष्ट्रिय सम्मेलन स्थगित गरेको छ। रसुवामा आएको बाढी, पहिरो, प्राकृतिक विपत्तिका कारण जनधनको ठुलो क्षति भइरहेको बेला पार्टीले सम्मेलन स्थगित गरी नेता तथा

story2 publishers
Coverage

1 more headline since

  1. नेकपा (बहुमत)को राष्ट्रिय सम्मेलन स्थगित, विपत्तिमा खट्न नेता-कार्यकर्तालाई  निर्देशन

    नेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले आगामी असोज ५ गतेदेखि हुने भनिएको आफ्नो राष्ट्रिय सम्मेलन स्थगित गरेको छ। रसुवामा आएको बाढी, पहिरो, प्राकृतिक विपत्तिका कारण जनधनको ठूलो क्षति भइरहेको बेला पार्टीले सम्मेलन स्थगित गरी नेता तथा कार्यकर्तालाई विपद् प्रभावित जनताको उद्धार, राहत र सेवामा जुट्न निर्देशन दिएको हो।पार्टी अध्यक्ष कञ्चनद्वारा जारी प्रेस वक्तव्यमा पछिल्लो समय आएको प्राकृतिक प्रकोप बाट ठूलो संख्यामा जनधनको क्षति भएको उल्लेख गर्दै प्रभावित क्षेत्रमा आगामी दिनमा खाद्यान्न, लत्ताकप

    Lokaantar logoLokaantarPrivatestory2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.