
बाढी पीडितको सहयोगार्थ अख्तियारका पदाधिकारीले १५ दिनको तलब दिने
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारी तथा कर्मचारीहरूले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित भएकाहरूको सहयोगका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेका छन्। बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखा लगायतका जिल्लाका
