
सुकुमबासीलाई लालपुर्जा वितरण गर्न सुरु गरिसकेका छौँ : मन्त्री रावल
काठमाडौँ। प्रतिनिधि सभाको मंगलबारको बैठकमा भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सुकुमबासीका समस्या समाधानमा सरकार गम्भीर रहेको उल्लेख गर्दै यसमा निरन्तर काम गरिरहेको बताएकी छिन्। प्रतिनिधि सभामा प्रस्तुत सुकुमबासीको व्यवस्थापनसम्बन्धी जरुरी सार्वजनिक
