Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 11h agolast: 6h ago

राहदानी विभागमा सेवाग्राहीको भीड बढेपछि दुई सिफ्टमा सेवा सुरु

काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागमा सेवाग्राहीको अत्यधिक भीड बढेको छ। भीड व्यवस्थापन गर्न विभागले दुई सिफ्टमा सेवा प्रदान गर्ने निर्णय गरेको छ। सेवाग्राहीको सहजताका लागि अब शनिबार र आइतबार समेत राहदानी सेवा सुचारु रहने विभागले जनाएको छ।

TopicsKathmandu
2 publishers · 2 headlines · 2 in 24h · developing over 4 hours
Broke firstSetopati logoSetopati

राहदानी विभागमा भीड थेग्न दुई सिफ्ट, शनिबार–आइतबार पनि सेवा (तस्बिरहरू)

त्रिपुरेश्वरस्थित राहदानी विभागमा सेवाग्राहीको भीड निकै बढेको छ।

social2 publishers
Coverage

1 more headline since

  1. राहदानी विभागमा सेवाग्राहीको भीड (तस्बिरहरु)

    काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागमा सेवाग्राहीको भीड लागेको छ।

    Nagarik News logoNagarik NewsPrivatephoto-feature2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.