नेपाल माइक्रो इन्स्योरेन्सका निलम्बित सिइओ रिमाल २५ लाख धरौटीमा रिहा
काठमाडौँ । नेपाल माइक्रो इन्स्योरेन्सका निलम्बित सिइओ मृगेन्द्रनाथ रिमाल रिहा भएका छन् । उनी २५ लाख धरौटीमा रिहा भएका हुन् । मंगलबार विशेष अदालतमा भएको थुनछेकको बहस पछि न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको संयुक्त इजलाशले रिमाललाई धरौटीमा छोड्ने आदेश दिएका थिए । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बीमा ऐन,Continue reading "नेपाल माइक्रो इन्स्योरेन्सका निलम्बित सिइओ रिमाल २५ लाख धरौटीमा रिहा"
