
आन्दोलनरत चिकित्सक र स्वास्थ्य मन्त्रालयका अधिकारीबिच अनौपचारिक छलफल सुरु
काठमाडौँ । आन्दोलनरत चिकित्सक र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अधिकारीहरूबिच अनौपचारिक छलफल सुरु भएको छ । स्वास्थ्य मन्त्रालयमा जारी छलफलमा चिकित्सक सङ्घका मागका विषयमा अनौपचारिक कुराकानी भइरहेको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले सङ्घका
