
आन्दोलनरत चिकित्सकको प्रतीक्षामा छन् बिरामी
काठमाडौँ । सरकारी निर्णयकै कारण हाल शनिबार र आइतबार सरकारी अस्पतालमा ओपीडी सेवा बन्द हुँदै आएको छ। त्यसमाथि दुई दिनयता देशभरका चिकित्सकहरूको आन्दोलनले ओपीडी सेवा बन्द हुँदा बिरामीहरू मारमा परेका छन्। टाढा–टाढाबाट स्वास्थ्य संस्थामा पुगेका बिरामीहरू