
२४ जिल्लामा आकस्मिक बाढीको जोखिम, नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह
काठमाडौं- देशका प्रमुख नदीहरूको जलसतह सामान्य अवस्थामा रहे पनि विभिन्न २४ जिल्लाका साना नदीहरूमा आज आकस्मिक बाढीको मध्यम जोखिम रहेको भन्दै जल तथा मौसम विज्ञान विभागले सतर्कता अपनाउन आग्रह गरेको छ। बाढी पूर्वानुमान महाशाखाका
_idatiphci3_6wlIicOB91.jpg)