
नेपालबाटै मोरक्कोको भिसा प्रक्रिया सुरु, भारत धाउनुपर्ने बाध्यता हट्यो
काठमाडौँ । नेपाल र मोरक्को अधिराज्य (किङडम अफ मोरक्को) बीचको आवगमनलाई सहज बनाउने उद्देश्यले भिसा आवेदन प्रक्रियामा सुधार गरिएको छ । अब मोरक्को जान चाहने नेपालीहरुले काठमाडौंस्थित अनररी कन्सुलरको कार्यालयबाट सिफरिस पत्रलाई भिसा आउटसोर्सिङ एजेन्सी भीएफएस