Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 1d agolast: 1d ago

ज्योतिर्मयी नायकले जितिन् ‘इन्डियन आइडल १६’ को उपाधि

ओडिसाकी ज्योतिर्मयी नायकले ‘इन्डियन आइडल’ को १६ औँ संस्करणको उपाधि जितेकी छन्। उनले प्रतियोगिताको ट्रफीसँगै २० लाख भारतीय रुपैयाँ नगद पुरस्कार प्राप्त गरेकी छिन्। आइतबार राति सोनी टिभीमा प्रसारित ग्राण्ड फिनालेमा मनराज वीर सिंह लगायतका प्रतिस्पर्धीहरूलाई पछि पार्दै उनी विजेता बनेकी हुन्।

2 publishers · 2 headlines · developing over 7 hours
Broke firstRajdhani National Daily logoRajdhani National Daily

ज्योतिर्मयी बनिन ‘इन्डियन आइडल १६’ को बिजेता

मुम्बई । ‘इन्डियन आइडल १६’ अन्ततः सम्पन्न भएको छ। यसपटक इन्डियन आइडलको ताज ज्योतिर्मयीले हासिल गरेकी छिन् । र, सँगै इन्डियन आइडल १६ को ट्रफीसहित उनले नगद २० लाख रुपैयाँ पनि प्राप्त गरेकी छिन । यसको अन्तिम एपिसोड अर्थात फिनाले आइतबार रातमा सोनी टिभीमा प्रसारण भएको थियो । सो फाइनलमा मनराज वीर सिंह, ज्योतिर्मयी नायक […] The post ज्योतिर्मयी बनिन ‘इन्डियन आइडल १६’ को बिजेता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Coverage

1 more headline since

  1. ज्योतिर्मयीले जितिन् ‘इन्डियन आइडल १६’ को ताज

    मुम्बई । ‘इन्डियन आइडल’को १६ औँ संस्करणको ताज ज्योतिर्मयी नायकले जितेकी छन् । उडिसाकी ज्योतिर्मयीले प्रतियोगितामा ताज सहित ट्रफी र नगद २० लाख (भारु) प्राप्त गरेकी छिन् । कार्यक्रममा ज्योतिर्मयीले ‘सैयाँ पकड बैयाँ’ गीत प्रस्तुत

    Ratopati logoRatopatiPrivatestory2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.