
बागमतीको खानेपानी मन्त्रालयको ८६.७७ प्रतिशत पुँजीगत खर्च
मकवानपुर। बागमती प्रदेशको खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ मा कुल ८ अर्ब ५२ करोड ३६ लाख रुपैयाँ पुँजीगत बजेटमध्ये ७ अर्ब ३९ करोड ६० लाख रुपैयाँ (८६.७७ प्रतिशत) खर्च भएको छ। मन्त्रालयको वार्षिक