Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 2d agolast: 2h ago

बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि एमाले र नेकपाबीच छलफल

बागमती प्रदेशमा नयाँ सत्ता समीकरण अनुसार सरकार गठन गर्न नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बीच निर्णायक छलफल भइरहेको छ। नेपाली कांग्रेससँगको साझेदारी छाडेर एमालेले नेकपाका साथ नयाँ गठबन्धन बनाएपछि हेटौँडामा बैठक बस्न लागेको हो। नयाँ सरकार गठनको खाका तयार पार्न दुवै दल सक्रिय भए पनि बहुमत पुर्‍याउन आवश्यक अङ्कगणितमा अझै गृहकार्य भइरहेको छ।

3 publishers · 7 headlines · 2 in 24h · developing over 2d 8h
Broke firstRatopati logoRatopati

अङ्कगणितमा अल्झिएको बागमती सरकार

मकवानपुर । बागमती सरकार निर्माणका लागि नयाँ सत्ता समीकरण निर्माण भएको छ । सत्तारूढ दल नेपाली कांग्रेसको साझेदारी छाडेर नेकपा एमालेले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सँग मिलेर नयाँ सत्ता समीकरण निर्माण गरेको हो । एमाले र नेकपाको सत्ता

story7 publishers
Coverage

6 more headlines since

first · 2d agolatest · 2h ago
  1. बागमती एमालेमा विवाद : अबको मुख्यमन्त्री को ?

    मकवानपुर । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच भएको तीन बुँदे सहमति अनुसार बागमती प्रदेश सरकारको नेतृत्व नेकपा एमालेले गर्ने भए पनि कसलाई मुख्यमन्त्री बनाउने भन्ने विषयमा विवाद चर्किरहेको छ । प्रदेश सभामा एमाले र नेपाली

    Ratopati logoRatopatiPrivatestory7 publishers
  2. बागमतीमा सत्ता समीकरणको रस्साकस्सी : राप्रपा र हानेपा तान्ने कसरत तीव्र

    मकवानपुर । केन्द्रमा फेरिएको सत्ता समीकरणसँगै बागमती प्रदेशमा नयाँ सरकार गठनको जोडघटाउ तीव्र बनेको छ। कुनै पनि गठबन्धनको सहज बहुमत नपुग्ने निश्चित भएपछि नेपाली कांग्रेससहित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेकपा एमालेका नेताहरू साना दलहरू फकाउन

    Ratopati logoRatopatiPrivatestory7 publishers
  3. बागमती प्रदेश सरकार गठनमा दलहरूको छलफल

    बागमती । बागमती प्रदेशमा सरकार गठनका लागि दलहरू छलफलमा जुटेका छन् । यसअघि नेपाल कम्युनिष्ट पार्टी ९एमाले० ले नेपाली कांग्रेसलाई दिएको समर्थन फिर्ता लिएपछि सो प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरू छलफलमा जुटेका हुन् । बागमती प्रदेशसभामा कुल १०४ सदस्य छन् । नेपाली कांग्रेस ३६, नेपाली कम्युनिष्ट पार्टी २६, नेपाल कम्युनिष्ट पार्टी (एमाले) २५, राष्ट्रिय […] The post बागमती प्रदेश सरकार गठनमा दलहरूको छलफल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

  4. बागमतीमा नयाँ सरकार गठनबारे छलफल, कसको के तयारी?

    नेकपा एमाले र नेकपाबीच प्रदेशहरूमा सहकार्य गर्ने सहमति भएसँगै बागमती प्रदेशमा पनि नयाँ सरकार गठनका लागि छलफल सुरू भएको छ।

    Setopati logoSetopatiPrivatepolitics7 publishers
  5. बागमती सरकार निर्माणमा नेकपा र एमालेको जुरेन भाखा, टिकाउन खोज्दै कांग्रेस

    हेटौँडा । सत्ता गठबन्धन परिवर्तनसँगै बागमती प्रदेशमा नयाँ सरकार गठन प्रक्रिया तत्काल अघि बढ्ने अवस्था देखिँदैन । विशेषगरी अंकगणितीय रूपमा नेकपा एमाले र नेकपाको गठबन्धनबाट सरकार निर्माण गर्न साना दलहरू निर्णायक बनेपछि सरकार गठनमा जटिलता

    Ratopati logoRatopatiPrivatestory7 publishers
  6. बागमतीमा नयाँ सरकार गठनको कसरत : एमाले नेकपाको बैठक बस्दै

    हेटौँडा । बागमती प्रदेशमा नयाँ सत्ता समीकरण अनुसार सरकार गठनको प्रक्रिया अघि बढाउन आज निर्णायक छलफल हुँदैछ । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सहितको नयाँ समीकरणले सरकार गठनको खाका तयार पार्न आइतबार (आज)

    Ratopati logoRatopatiPrivatestory7 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.