
‘सिकाइका नाममा श्रम शोषण बन्द गर’
काठमाडौँ । नेपालका स्वास्थ्य संस्थाहरूमा भइरहेको चरम श्रम शोषणविरुद्ध युवा, इन्टर्न र आवासीय चिकित्सकहरूले काठमाडौँको माइतीघर मण्डलमा शान्तिपूर्ण प्रदर्शन गरेका छन्। ‘युवा तथा प्रशिक्षार्थी चिकित्सकको श्रम शोषणविरुद्धको संघर्ष समिति’को आह्वानमा आयोजित उक्त प्रदर्शनमा सहभागीहरूले ब्यानर र प्लेकार्डसहित