
विशेष अदालतको राजस्व सङ्कलनमा २१९ प्रतिशतको छलाङ, तोडफोडका बाबजुद ८३ प्रतिशत लक्ष्य हासिल
काठमाडौँ । विशेष अदालतले फैसला कार्यान्वयनका क्रममा सङ्कलन हुने राजस्वमा उल्लेखनीय प्रगति हासिल गरेको छ । गत आर्थिक वर्षमा अदालतले ३ करोड ८ लाख ९५ हजार ६८ रुपैयाँ ३३ पैसा राजस्व सङ्कलन गरेको छ, जुन