सांसदहरूलाई भदौ २९ भित्र सम्पत्ति विवरण बुझाउन संघीय संसद् सचिवालयको निर्देशन
संघीय संसद् सचिवालयले प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरूलाई आफ्नो सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको छ। सांसदहरूले आर्थिक वर्ष २०८२/८३ को सम्पत्ति विवरण भदौ २९ गतेभित्र बुझाइसक्नुपर्नेछ। भ्रष्टाचार निवारण ऐन, २०५९ को व्यवस्था अनुसार यो विवरण बुझाउनु अनिवार्य गरिएको हो। तोकिएको समयसीमा भित्र विवरण नबुझाउने सांसदहरूलाई प्रचलित कानुन बमोजिम कारबाही हुने सचिवालयले जनाएको छ।
3 more headlines since

सांसदहरूलाई सम्पत्ति विवरण बुझाउन संसद् सचिवालयले गरायो स्मरण
संघीय संसद्का सांसदले भदौ २९ गतेसम्ममा सम्पत्ति विवरण बुझाउनुपर्ने
सम्पत्ति विवरण बुझाउन सांसदहरूलाई निर्देशन
Keep reading
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
- More on this1 shared topic
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकमाथि अर्थ समितिमा छलफल
प्रतिनिधिसभाको अर्थ समितिमा ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक’ माथि प्रारम्भिक छलफल भएको छ। …
first: 12h agolast: 2h ago - You might have missedA different thread
सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित
नेपाल सरकार र मिटरब्याज पीडित पक्षबीच शुक्रबार ९ बुँदे सहमति भएको छ। सहमतिसँगै जनकपुरबाट सुरु भई ९ दिनदेखि जारी 'पैद…
+2first: 9h agolast: 4h ago - Quietly gaining traction5 publishers in the last few hours
कोलकाता–विराटनगर रेल कार्गो सेवा सुरु, तेस्रो मुलुकबाट हुने आयात सहज हुने
भारतको कोलकाता बन्दरगाहदेखि नेपालको विराटनगरसम्मको रेल कार्गो सेवा शुक्रबारदेखि औपचारिक रूपमा सुरु भएको छ। कोलकातास्…
+1first: 9h agolast: 5h ago