
अब सरकारी निकायमा करारमा कर्मचारी नियुक्ति गर्न नपाइने
काठमाडौँ । सरकारी निकायले अब करारमा नयाँ व्यक्तिलाई नियुक्त गर्न नपाउने भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले त्यस्तो निर्णय गरेको हो । नयाँ स्थापना भएका वा रिक्त रहेका दरबन्दीमा नयाँ व्यक्तिलाई करारमा नियुक्त गर्न