
जापानमा साम्राज्ञी बन्ने बाटो अझै बन्द
टोकियो । जापानको संसद्ले शाही उत्तराधिकारसम्बन्धी कानुनमा संशोधन पारित गरे पनि महिलालाई सम्राट बन्न नदिने व्यवस्था यथावत् राखेको छ । अधिकांश जापानी नागरिकले महिला उत्तराधिकारको समर्थन गरे पनि संसद्ले पुरुष वंशमार्फत मात्रै सिंहासन हस्तान्तरण हुने पुरानै व्यवस्था कायम राखेको हो । शुक्रबार संसद्को माथिल्लो सदनबाट ठूलो बहुमतले पारित भएको संशोधनले १५ वर्षभन्दा माथिका अविवाहित पुरुष […] The post जापानमा साम्राज्ञी बन्ने बाटो अझै बन्द appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
