Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 3d agolast: 3d ago

पुँजी बजारलाई आर्थिक विकासको इन्जिन बनाउन सांसद विदुषी राणाको माग

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विदुषी राणाले नेपालको पुँजी बजारलाई केवल सेयर किनबेच गर्ने माध्यमका रूपमा मात्र नहेरी मुलुकको समग्र आर्थिक विकासको इन्जिनका रूपमा विकास गर्नुपर्ने बताएकी छन्। बुधबार अर्थ समितिको बैठकमा बोल्दै उनले पुँजी बजारलाई देशको आर्थिक लक्ष्यसँग जोड्नुपर्नेमा जोड दिइन्। उनले नेपाल धितोपत्र बोर्ड र सम्बन्धित निकायहरूलाई सोही अनुसार सुधारका कार्यहरू अगाडि बढाउन आग्रह गरेकी छन्।

2 publishers · 2 headlines · developing over 2 hours
Broke firstSetopati logoSetopati

पुँजी बजारलाई आर्थिक विकासको इन्जिनका रूपमा विकास गर्न काम गरौं− सांसद राणा

अर्थसमिति सदस्य सांसद विदुषी राणाले पुँजी बजारलाई केवल सेयर किनबेच गर्ने माध्यमका रूपमा मात्र नहेरी मुलुकको समग्र आर्थिक विकासको इन्जिनका रूपमा विकास गर्नुपर्ने बताएकी छन्।

politics2 publishers
Coverage

1 more headline since

  1. पुँजी बजारलाई आर्थिक विकासको ‘इन्जिन’ बनाउन सांसद राणाको माग

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विदुषी राणाले नेपालको पुँजी बजारलाई सेयर किनबेच गर्ने माध्यमका रूपमा मात्र नहेरी मुलुकको समग्र आर्थिक विकासको इन्जिनका रूपमा विकास गर्नुपर्ने बताएकी छन् । बुधबार अर्थ समितिको बैठकमा नेपाल धितोपत्र बोर्ड

    Ratopati logoRatopatiPrivatestory2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.