
‘जेलर २’ आगामी १५ अक्टोबरमा रिलिज हुने
काठमाडौँ । रजनीकान्त स्टारर फिल्म ‘जेलर २’को प्रदर्शन मिति घोषणा गरिएको छ। निर्माण कम्पनी सन पिक्चर्सले सामाजिक सञ्जालमा एक टिजर सार्वजनिक गर्दै आगामी १५ अक्टोबरदेखि फिल्मको प्रदर्शन हुने घोषणा गरेको हो। फिल्मले बक्स अफिसमा राम्रो व्यापार