Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 8h agolast: 4h ago

कर्तव्य ज्यान मुद्दामा २० वर्षदेखि फरार धनबहादुर घर्तीमगर पक्राउ

कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकिएर फरार रहेका धनबहादुर घर्तीमगरलाई प्रहरीले पक्राउ गरेको छ। कैलाली जिल्ला अदालतले २०५६ सालमा उनलाई दोषी ठहर गरेको थियो भने उनी २०६१ सालमा कैलाली कारागारबाट फरार भएका थिए। ४५ वर्षीय घर्तीमगरलाई कैलालीको टीकापुर नगरपालिकाबाट नियन्त्रणमा लिई सार्वजनिक गरिएको हो।

2 publishers · 2 headlines · 2 in 24h · developing over 3 hours
Broke firstGorkhapatra Online logoGorkhapatra Online

कर्तव्य ज्यान मुद्दाका फरार घर्तीमगर पक्राउ

काठमाडौँ, असार १९ गते ।नेपाल प्रहरीले कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकिइ फरार रहेका धनबहादुर घर्तीमगरलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।पक्राउ पर्नेमा कैलालीको टीकापुर...

news2 publishers
Coverage

1 more headline since

  1. कर्तव्य ज्यान मुद्दाका फरार घर्तीमगर पक्राउ

    कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकिइ फरार रहेका धनबहादुर घर्तीमगरलाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा कैलालीको टीकापुर नगरपालिका–१ वनगाउँ बस्ने अन्दाजी ४५ वर्षीय निज घर्तीमगर रहेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए।घर्तीमगर कैलाली जिल्ला अदालतको विक्रम संवत् २०५६ चैत १३ गतेको फैसलाअनुसार कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकिइ विक्रम संवत् २०६१ माघ २७ गते कैलाली कारागारबाट फरार थिए ।पक्राउ परेका घर्तीमगरलाई आवश्य

    Lokaantar logoLokaantarPrivatestory2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.