Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 23h agolast: 14h ago

सन् २०२६ को विश्वकपमा क्रोएसियाविरुद्ध क्रिस्टियानो रोनाल्डोको ऐतिहासिक गोल

सन् २०२६ को फिफा विश्वकप अन्तर्गत टोरन्टोमा भएको अन्तिम ३२ को खेलमा पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोले क्रोएसियाविरुद्ध गोल गर्दै इतिहास रचेका छन्। ४१ वर्षको उमेरमा आफ्नो छैटौँ विश्वकप खेलिरहेका रोनाल्डोले यससँगै विश्वकपको नकआउट चरणमा गोल गर्न नसकेको २१ वर्ष लामो खडेरी समेत तोडेका छन्। यो खेलमार्फत उनले फुटबल इतिहासमा एकैपटक दुईवटा नयाँ ऐतिहासिक कीर्तिमान आफ्नो नाममा दर्ता गराउन सफल भएका छन्।

2 publishers · 2 headlines · 2 in 24h · developing over 9 hours
Broke firstLokaantar logoLokaantar

रोनाल्डोको गोलको प्रतीक्षा: के क्रोएसियाविरुद्ध तोडिएला २१ वर्ष लामो खडेरी ?

फुटबल इतिहासका महान् खेलाडीमध्येका एक क्रिस्टियानो रोनाल्डो यतिबेला आफ्नो करियरको एउटा यस्तो चुनौतीसँग जुधिरहेका छन्, जसले उनलाई विगत २१ वर्षदेखि पच्छ्याइरहेको छ। ४१ वर्षको उमेरमा आफ्नो छैटौँ विश्वकप खेलिरहेका रोनाल्डोले हालसम्म विश्वकपको नकआउट चरणमा एउटै पनि गोल गर्न सकेका छैनन् । शुक्रबार बिहान पौने ५ बजे टोरन्टोमा पोर्चुगलले क्रोएसियाको सामना गर्दा रोनाल्डोको मुख्य लक्ष्य विश्वकपको नकआउट खेलमा गोल गर्न नसकेको आफ्नो बिर्सनलायक रेकर्डलाई सुधार गर्नु हुनेछ।रोनाल्डोले हालै उज्बेकिस्तानविरुद्

story2 publishers
Coverage

1 more headline since

  1. ४१ वर्षको उमेरमा रोनाल्डोको नयाँ कीर्तिमान

    टोरन्टी । पोर्चुगलका स्टार फुटबलर क्रिष्टियानो रोनाल्डोले सन् २०२६ को फिफा विश्वकप अन्तर्गत क्रोएसियाविरुद्धको अन्तिम ३२ को खेलमा मैदान उत्रिँदै र गोल गर्दै इतिहास रचेका छन्। यो खेलसँगै उनले आफ्नो नाममा एकैपटक दुईवटा ऐतिहासिक कीर्तिमान दर्ता

    Ratopati logoRatopatiPrivatestory2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.