Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 3d agolast: 2d ago

ट्राफिक जरिबाना वृद्धिको प्रस्तावमा सरकारद्वारा पुनर्मूल्याङ्कनको तयारी

ट्राफिक नियम उल्लङ्घनमा भारी जरिबाना बढाउने प्रस्तावपछि सरकार दबाबमा परेको छ। पूर्वाधार विकास मन्त्रालयले विधेयकको मस्यौदा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाएको छ। प्रस्तावित जरिबाना निकै बढी भएको भन्दै सर्वसाधारणबाट गुनासो आएपछि सांसदहरूले यसमा चासो देखाएका छन्। व्यापक विरोध र दबाबका बीच सरकारले जरिबानाको दरबारे पुनर्मूल्याङ्कन गर्ने संकेत दिएको छ।

2 publishers · 2 headlines · developing over 11 hours
Broke firstBBC News Nepali logoBBC News Nepali

ट्राफिक जरिबाना वृद्धिको हलचले दबावमा सरकार, 'पुनर्मुल्याङ्कन हुने'

सत्तापक्षका एक सांसदले अनुभव सुनाए : 'धेरै मानिसले मलाई पनि फोन गरेर प्रस्तावित ट्राफिक जरिबाना त धेरै नै बढी भएको छ, नजानेरै गल्ती हुँदा समेत ऋण लिएर जरिबाना तिर्नुपर्ने अवस्था आउँछ भन्नुभएको छ।'

GBnepali2 publishers
Coverage

1 more headline since

  1. ट्राफिक जरिबाना वृद्धिको हलचलले दबावमा सरकार, ‘पुनर्मुल्याङ्कन हुने’

    काठमाडौं - एउटा प्रस्तावित विधेयकमा ट्राफिक नियम उल्लङ्घनकर्तालाई ‘ठूलो’ जरिबाना गराउने प्रस्तावलाई लिएर सत्तापक्ष दबावमा परेको देखिएको छ। पूर्वाधार विकास मन्त्रालयले विधेयकको मस्यौदा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाएको छ। मन्त्रालयको पूर्वाधार निर्माण

    Ajako Artha logoAjako ArthaPrivatestory2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.