
ऊर्जाको मूल्य घट्दा युरोजोनको मुद्रास्फीति २.८ प्रतिशतमा
ब्रसेल्स, असार १७ गते । ऊर्जाको मूल्य वृद्धि सुस्त भएसँगै जुन महिनामा युरोजोनको मुद्रास्फीति घटेर दुई दशमलव आठ प्रतिशत पुगेको छ । यसले युरोपेली केन्द्रीय बैङ्क (ईसीबी)ले आगामी बैठक...
ऊर्जाको मूल्यवृद्धिमा आएको कमीका कारण जुन महिनामा युरोजोनको मुद्रास्फीति घटेर २.८ प्रतिशतमा झरेको छ। मे महिनामा ३.२ प्रतिशत रहेको यो दर घट्नुमा अमेरिका र इरानबीचको तनाव कम भई इन्धनको मूल्यमा आएको गिरावटलाई मुख्य कारण मानिएको छ। युरोस्ट्याटका अनुसार मुद्रास्फीतिमा आएको यो गिरावटका कारण युरोपेली केन्द्रीय बैङ्कले आगामी बैठकमा ब्याजदर यथावत् राख्ने सम्भावना बढेको छ।

ब्रसेल्स, असार १७ गते । ऊर्जाको मूल्य वृद्धि सुस्त भएसँगै जुन महिनामा युरोजोनको मुद्रास्फीति घटेर दुई दशमलव आठ प्रतिशत पुगेको छ । यसले युरोपेली केन्द्रीय बैङ्क (ईसीबी)ले आगामी बैठक...
2 more headlines since
ऊर्जाको मूल्यवृद्धि सुस्त भएसँगै जुन महिनामा युरोजोनको मुद्रास्फीति घटेर दुई दशमलव आठ प्रतिशत पुगेको छ । यसले युरोपेली केन्द्रीय बैङ्क (ईसीबी)ले आगामी बैठकमा ब्याजदर यथावत् राख्ने सम्भावना बलियो बनाएको छ ।युरोस्ट्याटका अनुसार २१ सदस्यीय युरोजोनमा उपभोक्ता मूल्य सूचकाङ्क अघिल्लो वर्षको सोही अवधिको तुलनामा जुनमा दुई दशमलव आठ प्रतिशतले बढेको छ । मे महिनामा यो दर तीन दशमलव दुई प्रतिशत रहेको थियो ।अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने समझदारीपछि इन्धनको मूल्यमा आएको कमीले समग्र मुद्रास्फीति इसीबीक
काठमाडौँ । ऊर्जाको मूल्यवृद्धि सुस्त भएसँगै जुन महिनामा युरोजोनको मुद्रास्फीति घटेर दुई दशमलव आठ प्रतिशत पुगेको छ । यसले युरोपेली केन्द्रीय बैङ्क (ईसीबी)ले आगामी बैठकमा ब्याजदर यथावत् राख्ने सम्भावना बलियो बनाएको छ । युरोस्ट्याटका अनुसार २१
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
सिंहदरबारभित्र कार्यरत निजामती कर्मचारीहरूका लागि शुक्रबारदेखि परिसरभित्रै स्वास्थ्य सेवा इकाई सञ्चालनमा आएको छ। संघ…
सिंहदरबारमा शुक्रबार बसेको संवैधानिक परिषद्को बैठकले मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरेको छ। ब…
केही दिनदेखिको निरन्तर वर्षा र पहिरोका कारण अवरुद्ध भएका देशका तीन प्रमुख राजमार्गहरू पुनः सञ्चालनमा आएका छन्। नेपाल…