
नेपाल चेम्बर अफ कमर्स र बृहतप्रेन्योर्सबीच उद्यमशीलता प्रवद्र्धनमा सहकार्य
काठमाडौं- नेपाल चेम्बर अफ कमर्स र बृहत ग्रुपको उद्यमशीलता तथा भेन्चर विकास पहल बृहतप्रेन्योर्स प्रालि बीच उद्यमशीलता विकास, नवप्रवर्तन, व्यवसाय विस्तार तथा लगानी प्रवद्र्धनका लागि दुई वर्षे समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा नेपाल
