‘ब्याच ड्रप’ नियम खारेजीको माग गर्दै चिकित्सा शास्त्रका विद्यार्थीद्वारा माइतीघरमा प्रदर्शन
एमबीबीएस र बीडीएस तहमा अध्ययनरत चिकित्सा शास्त्रका विद्यार्थीहरूले मंगलबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन्। चिकित्सा शिक्षामा लागू गरिएको ‘ब्याच ड्रप’ नियम खारेज गर्नुपर्ने माग राख्दै उनीहरू सडकमा उत्रिएका हुन्। यो नियमले विद्यार्थीहरूको शैक्षिक भविष्यमा बाधा पुर्याएको भन्दै उनीहरूले सम्बन्धित निकायसँग नीतिगत सुधारको माग गरेका छन्।
1 more headline since
‘ब्याच ड्रप’ नियम खारेजीको माग गर्दै चिकित्सा शास्त्रका विद्यार्थीद्वारा माइतीघरमा प्रदर्शन
Keep reading
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
- You might have missedA different thread
डोल्पामा १०६ मेगावाटको जगदुल्ला जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण सुरु
डोल्पा जिल्लामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण कार…
+2first: 1d agolast: 41 min ago - Quietly gaining traction6 publishers in the last few hours
संवैधानिक परिषद्द्वारा प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस
सिंहदरबारमा शुक्रबार बसेको संवैधानिक परिषद्को बैठकले मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरेको छ। ब…
+2first: 7h agolast: 3h ago - You might have missedA different thread
रास्वपाद्वारा सांसदहरूको गतिविधि अनुगमन गर्न 'पल्स आरएसपी' डिजिटल प्लेटफर्म सार्वजनिक
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदहरूको गतिविधि व्यवस्थापन र अनुगमन गर्न 'पल्स आरएसपी' नामक डिजिटल …
+2first: 1d agolast: 4h ago