पहिरोका कारण कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध
लगातारको वर्षापछि आएको पहिरोका कारण काठमाडौं र हेटौंडा जोड्ने कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध भएको छ। ललितपुरको भट्टेडाँडा खण्डमा मंगलबार बिहान पहिरो खसेपछि यातायात सेवा ठप्प भएको हो। सडक विभाग र सुरक्षा निकायले पहिरो पन्छाएर सडक पुनः सञ्चालन गर्ने प्रयास गरिरहेका छन्।
2 more headlines since
पहिरोले कान्ति लोकपथ अवरुद्ध
पहिरोले कान्ति लोकपथ अवरुद्ध
Keep reading
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
- More on this1 shared topic
पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा, भेरी करिडोर अझै अवरुद्ध
केही दिनदेखिको निरन्तर वर्षा र पहिरोका कारण अवरुद्ध भएका देशका तीन प्रमुख राजमार्गहरू पुनः सञ्चालनमा आएका छन्। नेपाल…
+1first: 9h agolast: 7h ago - You might have missedA different thread
सिंहदरबारभित्रै निजामती कर्मचारी अस्पतालको सेवा इकाई सञ्चालन
सिंहदरबारभित्र कार्यरत निजामती कर्मचारीहरूका लागि शुक्रबारदेखि परिसरभित्रै स्वास्थ्य सेवा इकाई सञ्चालनमा आएको छ। संघ…
+2first: 13h agolast: 3h ago - Quietly gaining traction6 publishers in the last few hours
संवैधानिक परिषद्द्वारा प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस
सिंहदरबारमा शुक्रबार बसेको संवैधानिक परिषद्को बैठकले मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरेको छ। ब…
+2first: 12h agolast: 7h ago