
इरानलाई ध्वस्त पार्ने ट्रम्पको 'नयाँ' धम्की
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अस्तित्व समाप्त पार्ने भन्दै धम्की दिएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि अमेरिका फेरि युद्धमा होमिनु परेमा इरानको अस्तित्व समाप्त हुने चेतावनी दिएका छन्। आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै ट्रम्पले इरानमाथि युद्धविराम उल्लंघन गरेको आरोप समेत लगाएका छन्। वासिङ्टन डीसी र तेहरानबीच बढ्दो तनावका बीच ट्रम्पको यस्तो कडा टिप्पणी आएको हो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अस्तित्व समाप्त पार्ने भन्दै धम्की दिएका छन्।
2 more headlines since
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अस्तित्व नै मेटिन सक्ने चेतावनी दिएका छन्। ट्रम्पले सामाजिक सञ्जाल 'ट्रुथ सोसल' मार्फत इरानले आफ्नो व्यवहारमा सुधार नगरे अमेरिकाले अझ कडा सैन्य कदम चाल्ने र त्यसले इरानको नामनिसान मेटाउन सक्ने चेतावनी दिएका हुन्।राष्ट्रपति ट्रम्पले आइतबारको आफ्नो पोस्टमा इरान कहिल्यै नसुध्रिने जस्तो देखिएको उल्लेख गर्दै अब अमेरिकाले थप संयम अपनाउन नसक्ने स्पष्ट पारेका छन्। उनले भनेका छन्, 'एउटा समय यस्तो आउन सक्छ जब हामीले सुरु गरेको सफल सैन्य अभियानलाई पूर्

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका फेरि युद्धमा फर्किन बाध्य भए इरानको अस्तित्वमा नरहने चेतावनी दिएका छन् । उनले इरानमाथि युद्धविराम उल्लंघन गरेको आरोप पनि लगाए । शनिबार ट्रम्पले आफ्नो सामाजिक सञ्जाल टुथ सोसलमा
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) सँग अमेरिकाको वर्तमान सम्बन्धलाई ‘एकतर्फी’ र…
सिंहदरबारभित्र कार्यरत निजामती कर्मचारीहरूका लागि शुक्रबारदेखि परिसरभित्रै स्वास्थ्य सेवा इकाई सञ्चालनमा आएको छ। संघ…
सिंहदरबारमा शुक्रबार बसेको संवैधानिक परिषद्को बैठकले मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरेको छ। ब…