
यस वर्षको मनसुनबाट ५१ हजार घरधुरी प्रभावित हुने अनुमान
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको मनसुनका कारण देशभर करिब ५१ हजार घरधुरी प्रभावित हुनसक्ने अनुमान गरेको छ। प्राधिकरणकी सूचना अधिकारी शान्ति महतका अनुसार यस वर्षको मनसुनबाट करिब २ लाख २६


