
इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको प्रस्ताव पारित, ट्रम्पलाई झट्का
वाशिङटन डीसी । अमेरिकी प्रतिनिधिसभाले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानविरुद्ध थप सैन्य कारबाही गर्न रोक लगाउने उद्देश्यले एक प्रस्ताव पारित गरेको छ। २१५ विरुद्ध २०८ मतले पारित भएको उक्त प्रस्ताव ट्रम्प प्रशासनको इरान नीतिप्रति आफ्नै रिपब्लिकन