Skip to content
kchakhabarehकेखबर
StoryNE onlyHotfirst: 16h agolast: 12h ago

रोल्पामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

रोल्पाको माडी गाउँपालिका–२ घर्तिगाउँस्थित सहिद मार्गको कालापहर क्षेत्रमा बिहीबार जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। अस्थायी नम्बर प्लेट भएको बोलेरो गाडी सडकबाट करिब ५०० देखि ६०० मिटर तल खसेर दुर्घटना भएको हो। प्रहरीका अनुसार दुर्घटना सहिद मार्ग सडक खण्डमा भएको थियो।

Summary by Jayaman

4publishers
5headlines
5in last 24h
Span: 4 hoursNE onlyUpdated 12h ago
Covered by
Broke on K cha khabarSetopati logoSetopati

रोल्पामा जिप ६०० मिटर तल खस्दा तीन जनाको मृत्यु

रोल्पामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

social5 publishers
Coverage

4 more headlines since

first · 16h agolatest · 12h ago
    1. रोल्पा दुर्घटना अपडेट : मृतकहरूको पहिचान खुल्यो

      बुटवल । रोल्पाको माडी गाउँपालिका–२ घर्तिगाउँस्थित सहिद मार्गअन्तर्गत कालापहर क्षेत्रमा बिहीबार बिहान भएको जिप दुर्घटनामा मृत्यु भएका तीन जनाको पहिचान खुलेको छ। अस्थायी नम्बर प्लेट भएको बोलेरो जिप सडकबाट करिब ६०० मिटर तल खसेकाे थियाे। जिल्ला प्रहरी

      Ratopati logoRatopatiPrivatestory5 publishers
    2. रोल्पामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

      रोल्पाको माडी गाउँपालिका–२ घर्तिगाउँस्थित शहीद मार्गअन्तर्गत कालापहर क्षेत्रमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।अस्थायी नम्बर प्लेट एमएच १४ टीसीजे ४७१ भएको पिकअप जीप दुर्घटना हुँदा एक महिला र दुई जना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले जानकारी दिए ।हालसम्म मृतकको पहिचान खुल्न सकेको छैन । जस्तापाता र प्लास्टिकका पाइप बोकेको उक्त जीप सडकबाट करिब ६ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

      Lokaantar logoLokaantarPrivatestory5 publishers
    3. रोल्पामा जीप दुर्घटना हुदा तीन जनाको मृत्यु

      बुटवल । रोल्पाको माडी गाउँपालिका–०२ घर्तिगाउँस्थित सहिद मार्गको कालापहर क्षेत्रमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । अस्थायी नम्बर प्लेट भएको बोलेरो गाडी सडकबाट करिब ५०० देखि ६०० मिटर तल खसेर दुर्घटना

      Global Aawaj logoGlobal AawajPrivatearchives5 publishers
    4. रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु

      रोल्पा । रोल्पाको माडी गाउँपालिका–२ घर्तिगाउँस्थित सहिद मार्गअन्तर्गत कालापहर क्षेत्रमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । अस्थायी नम्बर प्लेट MH14TCJ 471 भएको बोलेरो सडकबाट करिब ५००–६०० मिटर तल खसेर दुर्घटना भएको हो ।

      Ratopati logoRatopatiPrivatestory5 publishers
Three Killed in Jeep Accident in Rolpa District · K cha khabar