Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 14h agolast: 8h ago

माउन्ट एभरेस्ट पावर डेभलपमेन्टले असार ३ गतेदेखि आइपिओ निष्कासन गर्ने

माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट लिमिटेडले आगामी असार ३ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ। कम्पनीले कुल १४ लाख २७ हजार ६ सय कित्ता सेयर बिक्रीमा ल्याउन लागेको हो। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

Summary by Jayaman

2publishers
2headlines
2in last 24h
Span: 5 hoursNE onlyUpdated 8h ago
Covered by
Broke on K cha khabarSetopati logoSetopati

सर्वसाधारणका लागि माउन्ट एभरेस्ट पावरले असार ३ गतेदेखि आइपिओ बिक्री गर्ने

सो आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

kinmel2 publishers
Coverage

1 more headline since

    1. माउन्ट एभरेस्ट पावर डेभलपमेन्टको आईपीओ असार ३ गतेदेखि खुल्ने

      काठमाडौं- माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट लिमिटेडले साधारण सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आगामी असार ३ गतेदेखि १४ लाख २७ हजार ६ सय कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

      Ajako Artha logoAjako ArthaPrivatestory2 publishers
Mount Everest Power Development to Issue IPO Starting June 17 · K cha khabar