सभापतिसँग भेटेपछि गोविन्द भट्टराईले भने- पार्टीभित्र एकताको सम्भावना बढ्यो
नेपाली कांग्रेस संस्थापनइतर पक्षका केही नेताहरूले सभापति गगन थापासँग भेटवार्ता गरेका छन्।
politics2 publishers
नेपाली कांग्रेसका नेता गोविन्द भट्टराईको नेतृत्वमा रहेको एक टोलीले सानेपास्थित पार्टी कार्यालयमा सभापति गगन थापासँग भेटवार्ता गरेको छ। भेटपछि नेता भट्टराईले पार्टीभित्र सबै पक्षलाई समेटेर अघि बढ्ने र एकताको सम्भावना बढेको बताउनुभयो। यो छलफल आगामी महाधिवेशनको तयारी र पार्टीभित्रको आन्तरिक एकतामा केन्द्रित रहेको थियो।
Summary by Jayaman
नेपाली कांग्रेस संस्थापनइतर पक्षका केही नेताहरूले सभापति गगन थापासँग भेटवार्ता गरेका छन्।
1 more headline since

काठमाडौं- नेपाली कांग्रेसका पूर्व संस्थापन निकट नेताहरुले पार्टी सभापति गगन थापासँग छलफल गरेका छन् । नेता गोविन्द भट्टराईको नेतृत्वमा गएका नेताहरुले सानेपास्थित पार्टी कार्यालयमा सभापति थापासँग् भेट गर्दै पार्टीभित्र सबै पक्षलाई समेटेर महाधिवेशनमा जाने