Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 16h agolast: 14h ago

कोरला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्र प्रहरीको नियन्त्रणमा

चीनसँगको कोरला नाकाबाट भित्रिएका ७७४ वटा सवारी साधनलाई सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको छ। भन्सार छलेर नेपाल भित्र्याइएको आशंकामा ती गाडीहरूलाई नियन्त्रणमा लिइएको हो। हाल सुरक्षा निकायले ती सवारी साधनहरूको कानुनी कागजात र आयात प्रक्रियाबारे थप अनुसन्धान गरिरहेको छ।

Summary by Jayaman

2publishers
2headlines
2in last 24h
Span: 1 hourNE onlyUpdated 14h ago
Covered by
Broke on K cha khabarNepal Samaya logoNepal Samaya

भन्सार छलेको आशंकामा सशस्त्र प्रहरीले नियन्त्रणमा लियो ७७४ वटा गाडी

detailheadline only2 publishers
Coverage

1 more headline since

    1. कोरला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्र प्रहरीको नियन्त्रणमा

      Nepal Views logoNepal ViewsPrivatestoryheadline only2 publishers
Armed Police Force Seizes 774 Vehicles Near Korala Border Point · K cha khabar