
इजरायलको गुप्तचर संस्था मोसादमा नयाँ प्रमुख नियुक्त
तेल अभिभ । रोमन गोफमानले इजरायलको गुप्तचर संस्था मोसादको नयाँ प्रमुखका रूपमा जिम्मेवारी सम्हालेका छन् । यससँगै प्रधानमन्त्री बेन्यामिन नेतान्याहूले उनलाई सिफारिस गरेपछि लामो समयदेखि चलिरहेको कानुनी विवादको अन्त्य भएको छ । मङ्गलवार उनले जेरुसेलममा मोसादको
story2 publishers