Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 2d agolast: 12h ago

युरोपेली स्किनकेयर ब्रान्ड प्योर डर्मा नेपाली बजारमा प्रवेश, १५ उत्पादन सार्वजनिक

युरोपेली स्किनकेयर तथा पर्सनल केयर ब्रान्ड प्योर डर्मा औपचारिक रूपमा नेपाली बजारमा प्रवेश गरेको छ। ललितपुरस्थित रोयल टुलिपमा आयोजित एक पत्रकार सम्मेलनमार्फत कम्पनीले आफ्ना १५ वटा उत्पादनहरू सार्वजनिक गरेको हो। प्योर डर्मा नेपालका सीईओ प्रकाश पाठकले नेपाली उपभोक्तामाझ गुणस्तरीय र वैज्ञानिक रूपमा परीक्षण गरिएका उत्पादनको माग बढ्दो रहेकाले नेपाललाई सम्भावनायुक्त बजारको रूपमा छनोट गरिएको बताउनुभयो।

Summary by Jayaman

TopicsLalitpur
3publishers
3headlines
1in last 24h
Span: 1d 6hNE onlyUpdated 12h ago
Covered by
Broke on K cha khabarLokaantar logoLokaantar

नेपाली बजारमा प्योर डर्माको प्रवेश, १५ उत्पादन एकसाथ सार्वजनिक

युरोपेली स्किनकेयर तथा पर्सनल केयर ब्रान्ड प्योर डर्मा (Pure Derma) नेपाली बजारमा औपचारिक रूपमा प्रवेश गरेको छ। सोमबार ललितपुरस्थित रोयल टुलिपमा आयोजित पत्रकार सम्मेलनमार्फत कम्पनीले आफ्ना १५ वटा उत्पादन एकसाथ सार्वजनिक (लन्च) गरेको हो।कार्यक्रममा प्योर डर्मा नेपालका सीईओ प्रकाश पाठकले कम्पनीको नेपाली बजारमा औपचारिक आगमनबारे जानकारी दिँदै नेपाललाई सम्भावनायुक्त बजारका रूपमा छनोट गरिएको बताए। उनले नेपाली उपभोक्तामाझ गुणस्तरीय र वैज्ञानिक रूपमा परीक्षण गरिएका स्किनकेयर उत्पादनको बढ्दो मागलाई ध्यान

story3 publishers
Coverage

2 more headlines since

first · 2d agolatest · 12h ago
  1. 3–12 hours ago
    1. नेपाली बजारमा प्रवेश गर्‍यो 'पियोर डर्मा', १५ उत्पादन एकसाथ सार्वजनिक

      Setopati logoSetopatiPrivatekinmelheadline only3 publishers
  2. Yesterday
    1. नेपाली बजारमा आया ‘प्योर डर्माको युरोपेली ब्रान्ड, एकसाथ १५ उत्पादन सार्वजनिक

      Nepal Samaya logoNepal SamayaPrivatedetailheadline only3 publishers
European Skincare Brand Pure Derma Launches 15 Products in Nepal · K cha khabar