
नेप्से परिसूचक २.६६ अंकले बढ्दा निर्जीवन बीमाको समूहगत परिसूचक ३.३७ प्रतिशत बढ्यो
काठमाडौं- बुधबार सेयर बजारमा निर्जीवन बीमा कम्पनीमा लगानीकर्ताहरूको आकर्षण बढेको छ । सरकारले बजेटमा सवारी साधानमा तेस्रो पक्ष बीमाको बीमांक रकम बढाएर दोब्बर पुर्याएपछि त्यसको प्रभाव देखिएको हो । सरकारले तेस्रो पक्ष बीमाको
story2 publishers