Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 3d agolast: 3d ago

झापा इनर्जी प्लान्टमा आगलागी, ६ करोड बराबरको क्षति

झापाको शिवसताक्षी नगरपालिका–४ फूलचोकस्थित ‘झापा इनर्जी प्लान्ट’मा सोमबार दिउँसो आगलागी हुँदा करिब ६ करोड रुपैयाँ बराबरको क्षति भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार आगलागीबाट प्लान्टका विभिन्न मेसिनरी सामानहरू जलेर नष्ट भएका छन्। शिवसताक्षी नगरपालिका–९ दुधे बस्ने लालप्रसाद साँवाको स्वामित्वमा रहेको उक्त प्लान्टको आगो निभाउन शिवसताक्षी र कमल गाउँपालिकाका दमकल, प्रहरी र स्थानीयको सहयोग लिइएको थियो।

Summary by Jayaman

TopicsJhapa
3publishers
3headlines
Span: 1 hourNE onlyUpdated 3d ago
Covered by
Broke on K cha khabarNagarik News logoNagarik News

झापा इनर्जी प्लान्टमा आगलागी, छ करोड बराबरको क्षति

‘झापा इनर्जी प्लान्ट’ मा आगलागी हुँदा करिब रु छ करोड बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

social-affairs3 publishers
Coverage

2 more headlines since

first · 3d agolatest · 3d ago
    1. झापा इनर्जी प्लान्टमा आगलागी, करिब ६ करोडको क्षति

      विष्णुप्रसाद पोखरेलदमक, जेठ १८ गते । झापाको शिवसताक्षी नगरपालिका-४, फूलचोकस्थित झापा इनर्जी प्लान्टमा सोमबार दिउँसो आगलागी हुँदा करिब ६ करोड रुपियाँ बराबरको क्षति भएको बताइएको छ ।ज...

    2. झापा इनर्जी प्लान्टमा आगलागी, ६ करोड बराबरको क्षति

      झापाको शिवसताक्षी नगरपालिका–४ फुलचोकस्थित ‘झापा इनर्जी प्लान्ट’मा आगलागी हुँदा करिब छ करोड बराबरको क्षति भएको छ ।जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार आज दिउँसो २ः१० बजेको समयमा प्लान्टमा सल्किएको आगोका कारण त्यहाँ रहेका विभिन्न मेसिनरी सामानहरू जलेर नष्ट भएका छन् ।सो इनर्जी प्लान्ट शिवसताक्षी नगरपालिका–९ दुधे बस्ने ५० वर्षीय लालप्रसाद साँवाको स्वामित्वमा रहेको छ ।प्रहरी टोली, शिवसताक्षी नगरपालिका र कमल गाउँपालिकाको दमकल तथा स्थानी

      Lokaantar logoLokaantarPrivatestory3 publishers
Fire at Jhapa Energy Plant Causes Six Crore Rupees in Damages · K cha khabar