_sczC1S0U8s.jpg)
२१ बुँदामा प्रधान न्यायाधीशको निर्देशन, १८ महिना नाघेका मुद्दा शून्यमा झार्न अल्टिमेटम
काठमाडौँ । प्रधान न्यायाधीश डा. मनोजकुमार शर्माले न्यायपालिकाको छवि सुधार्न र न्याय सम्पादनलाई प्रभावकारी बनाउन उच्च अदालतका मुख्य न्यायाधीश तथा न्यायाधीशहरूलाई २१ बुँदे विशेष निर्देशन जारी गरेका छन् । प्रधान न्यायाधीशको पदभार ग्रहण गरेसँगै उनले देशभरका