Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 2d agolast: 2d ago

प्रचण्डको स्वास्थ्यमा सुधार, अझै केही दिन अस्पतालमै रहने

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डको स्वास्थ्यमा सुधार देखिए पनि उनी अझै दुई-तीन दिन अस्पतालमै रहने भएका छन्। स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका पूर्वप्रधानमन्त्रीलाई चिकित्सकहरूले थप केही दिन आराम र निगरानीमा बस्न सल्लाह दिएका छन्। हाल उनको अवस्था स्थिर रहेको र स्वास्थ्यमा क्रमिक सुधार भइरहेको जानकारी दिइएको छ।

Summary by Jayaman

2publishers
3headlines
Span: 21 hoursNE onlyUpdated 2d ago
Covered by
Broke on K cha khabarBaahrakhari logoBaahrakhari

प्रचण्डको स्वास्थ्यमा 'सुधार', केही दिन अस्पतालमै बस्ने

detailheadline only3 publishers
Coverage

2 more headlines since

first · 2d agolatest · 2d ago
  1. Yesterday
    1. प्रचण्ड दुई-तीन दिन अस्पतालमै रहने

      अहिले उनको स्वास्थ्य स्थिर रहेको पनि अस्पतालले जानकारी दिएको छ।

      Setopati logoSetopatiPrivatepolitics3 publishers
  2. Older
    1. प्रचण्ड अझै दुई-तीन दिन अस्पतालमै रहने

      Baahrakhari logoBaahrakhariPrivatedetailheadline only3 publishers
Prachanda to Remain Hospitalized for Few More Days Following Health Improvement · K cha khabar