StoryNE onlyfirst: 3d agolast: 2d ago
नेपाली महिला क्रिकेट टोली एसियन गेम्समा छनोट हुन असफल
चीनसँगको खेलमा पराजित भएसँगै नेपाली महिला क्रिकेट टोली सन् २०२६ को एसियन गेम्समा छनोट हुन असफल भएको छ। एसियन गेम्स क्वालिफायर्स अन्तर्गत तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा अन्तिम बलमा चौका रोक्न नसक्दा नेपाल पराजित भएको हो। काठमाडौंमा भएको यस खेलमा हार बेहोरेपछि नेपालको छनोट हुने सम्भावना समाप्त भएको छ।
Summary by Jayaman
4publishers
4headlines
Span: 48 minNE onlyUpdated 2d ago
Covered by
Coverage
3 more headlines since
first · 3d agolatest · 2d ago

राष्ट्रिय महिला टोली एसियन गेम्समा छनोट हुन असफल
चीनसँग पराजित भएसँगै नेपाली महिला राष्ट्रिय क्रिकेट टोली एसियन गेम्समा छनोट हुन असफल भएको छ।

नेपाली महिला टिम चीनसँग पराजित, एशियन गेम्समा छनौट हुन असफल
काठमाडौं । नेपाली महिला क्रिकेट टिम एशियन गेम्समा छनौट हुन असफल भएको छ । एशियन गेम्स क्वालिफायर्स अन्तर्गत तेस्रो स्थानको खेलमा नेपाल चीनसँग पराजित भएसँगै एशियन गेम्समा छनौट हुन असफल भएको हो । चीनले
अन्तिम बलमा चौका रोक्न नसक्दा नेपाल एसियन गेम्समा छनोट हुन असफल
नेपाली महिला क्रिकेट टोली एसियन गेम्स २०२६ मा छनोट हुन असफल भएको छ।