
रास्वपा पोखराका सभापतिमा योगेन्द्र केसी सर्वसम्मत
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पोखरा महानगर समितिको सभापतिमा योगेन्द्र केसी सर्वसम्मत चयन भएका छन् । शनिबार भएको पहिलो अधिवेशनले केसीको नेतृत्वमा समिति चयन गरेको हो । समितिको उपसभापतिमा संगीता तिमिल्सिना गौतम चयन भएकी छन् भने सचिवमा
story3 publishers
