StoryNE onlyfirst: 28 Maylast: 28 May
नेपाली कांग्रेस परित्याग गरेपछि गुल्मीका दुई वडाध्यक्ष पदमुक्त
नेपाली कांग्रेस परित्याग गरेपछि गुल्मी जिल्लाका दुई वडाध्यक्षहरू पदमुक्त भएका छन्। पार्टीले गरेको सिफारिसका आधारमा निर्वाचन आयोगले उनीहरूलाई पदमुक्त गरिएको सूचना जारी गरेको हो। राजनीतिक दलसम्बन्धी ऐनको दल त्यागसम्बन्धी व्यवस्था बमोजिम उनीहरूमाथि यो कारबाही गरिएको हो।
Summary by Jayaman
3publishers
4headlines
Span: 2 hoursNE onlyUpdated 28 May
Covered by
Coverage
3 more headlines since
first · 28 Maylatest · 28 May

कांग्रेस छाडेर रास्वपातिर लागेका दुई वडाध्यक्षको पद रिक्त
कांग्रेस त्यागेपछि गुल्मीका दुई वडाध्यक्ष पदमुक्त
दल त्यागपछि कांग्रेसका दुई वडा अध्यक्ष पदमुक्त