बौद्ध महोत्सव जेठ २३ गते हुने
कार्यक्रममा स्थानीयवासी, युवा, व्यवसायी, कलाकार, पर्यटक तथा संस्कृति प्रेमीहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ।
social2 publishers
धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले २०८३ जेठ २३ गते 'बौद्ध महोत्सव २०८३' आयोजना हुने भएको छ। काठमाडौं महानगरपालिका वडा नं. ६ को आयोजनामा हुने यस महोत्सवको नारा 'हाम्रो संस्कृति, हाम्रो उत्सव' तय गरिएको छ। कार्यक्रममा स्थानीय बासिन्दा, कलाकार र पर्यटकहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ।
Summary by Jayaman
कार्यक्रममा स्थानीयवासी, युवा, व्यवसायी, कलाकार, पर्यटक तथा संस्कृति प्रेमीहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ।
1 more headline since

काठमाडौं- धार्मिक, सांस्कृतिक, ऐतिहासिक सम्पदा तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ‘बौद्ध महोत्सव २०८३ — हाम्रो संस्कृति, हाम्रो उत्सव’ आयोजना हुने भएको छ । काठमाडौं महानगरपालिका वडा नं। ६, बौद्धको आयोजनामा हुन लागेको यस महोत्सवले