StoryNE onlyfirst: 27 Maylast: 27 May
सिरुवारीमा पहिरो खस्दा बेनी–जोमसोम सडकखण्ड पूर्ण रूपमा अवरुद्ध
म्याग्दीको सिरुवारीमा पहिरो खस्दा बेनी–जोमसोम सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। कोरला नाका जोड्ने यो महत्वपूर्ण सडक अवरुद्ध हुँदा सवारी साधन र यात्रुहरू बीचमै रोकिएका छन्। सडक विभाग र स्थानीय प्रशासनले पहिरो पन्छाएर यातायात सञ्चालन गर्ने प्रयास गरिरहेका छन्।
Summary by Jayaman
TopicsMyagdi
4publishers
4headlines
Span: 1 hourNE onlyUpdated 27 May
Covered by
Coverage
3 more headlines since
first · 27 Maylatest · 27 May
सिरुवारी पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध

सिरुवारी पहिराले बेनी–जोमसोम सडक अवरुद्ध
सिरुवारी पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध