फौजीकिराले मासेको मकैमा असिनाको मार
बागलुङ । मकै बालीमा फौजीकिराको प्रकोपले पीडामा रहेका बागलुङका किसानलाई असिनापानीले थप पीडा दिएको छ । अमेरिकन फौजीकिराको प्रकोपका कारण मकैका बोट सखाप बन्दै गएपछि चिन्तामा रहेका किसानलाई यही जेठ ११ गतेको असिनापानीले थप पीडा दिएको हो । बागलुङको काठेखोला गाउँपालिका, बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, बरेङ गाउँपालिकालगायतका किसानले लगाएको मकैमा फौजीकिराको प्रकोप देखिएको जिल्ला विकास […] The post फौजीकिराले मासेको मकैमा असिनाको मार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....