
गोरखामा मनकामना जाँदै गरेको जीप दुर्घटना
आँबुखैरेनीबाट मनकामनातर्फ जाँदै गरेको ग १ च ५५६७ नम्बरको जीप रामशाह घाटमा दुर्घटना भएको हो।
गोरखाको मनकामना सडक अन्तर्गत रामशाह घाटमा ग १ च ५५६७ नम्बरको जीप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। आँबुखैरेनीबाट मनकामनतर्फ जाँदै गरेको उक्त जीप शुक्रबार दुर्घटनामा परेको हो। घाइते हुनेहरूमा मकवानपुरको राक्सिराङ गाउँपालिका–३ सिजलटारका २४ वर्षीय चालक समेत रहेका छन्। घाइतेहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।
Summary by Jayaman

आँबुखैरेनीबाट मनकामनातर्फ जाँदै गरेको ग १ च ५५६७ नम्बरको जीप रामशाह घाटमा दुर्घटना भएको हो।
2 more headlines since

गोरखा, जेठ १० गते । गोरखाको मनकामना सडकमा जीप दुर्घटना हुँदा दुईजना घाइते भएका छन् । आँबुखैरेनीबाट मनकामनातर्फ जाँदै गरेको ग१च ५५६७ नम्बरको जीप रामशाह घाटमा दुर्घटना भएको हो । दुर्...

गोरखा । गोरखाको मनकामना सडकमा जीप दुर्घटना हुँदा दुईजना घाइते भएका छन् । आँबुखैरेनीबाट मनकामनातर्फ जाँदै गरेको ग१च ५५६७ नम्बरको जीप रामशाह घाटमा दुर्घटना भएको हो । दुर्घटनामा जीपका चालक मकवानपुरको राक्सिराङ गाउँपालिका–३ सिजलटारका २४ वर्षीय